दिर्गराज प्रियसी भर हुने गरी कुनै असर नहुने गरी आउ प्रेम गरौं यार डर नहुने गरी भगवान बनेर घरमा पत्थर आयो बाआमा जानु भो पत्थर नहुने गरी संगै बस्न मान्दै मान्दिन प्रेमिका के काम गरेछ उस्ले भर नहुने गरी एकदिन गाउँ नहुने गरी हिड्नेछ आज हिडेको छ शहर नहुने गरी त्यो मित्रलाई दिलबाट धन्यवाद छ…