मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा २ वर्षे बालकसहित थप ४ जना कोरोनामुक्त

सुर्खेत- कर्णालीमा थप चार जनाले कोरोना भाइरसलाई जितेका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको डुंगेश्वर गाउँपालिका १ जना महिला र दुल्लु नगरपालिकाका २ वर्षीय बालकसहित ३ जनाले कोरोना जितेर घर फर्किएका छन्। कोरोना जित्नेमा डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षीया महिला, दुल्लु नगरपालिका–११ का २ वर्षीया बालक, उनकी २३ वर्षीया आमा र ३० वर्षे…