बझाङ - कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवकले आ'त्मह'त्या गरेका छन्। गत जेठ १९ गते भारतबाट आएका खप्तड छान्ना गाउँपालिका- ७ का १८ वर्षीय युवकले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट आ'त्मह'त्या गरेका हुन्। गडराय गाउँका ती युवकसँगै भारतबाट आएर क्वारेन्टिनमा बसेका २५ जनाको गत ८ गते आरडीटी परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ…