अछाम : नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय महासचिव शान्ती नाथ योगीले आन्दोलन पछी विद्यालय कर्मचारीसँग भएको सहमती सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । हरेक समय भएका आन्दोलनको उपलब्धी शिक्षा विद्येयक भएकाले कर्मचारीको सेवा सुविधा सहितको विद्येयक संसदबाट पारित हुनुपर्ने बताए । नेपाल विद्यालय कर्मचारी परिषद अछामको मंगलसेनमा भएको दोस्रो जिल्ला परिषदमा प्रमुख अतिथीको आशनबाट बोल्दै…