मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिका : २० वर्ष मुनिका ७९ किशोरी गर्भावस्थामा

अछाम : बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशाला विनायकमा सुरु भएको छ । आस्था नेपाल,वल्ड्र भिजनको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा बालविवाह अन्त्य गर्ने रणनीतिमाथि सरोकारवालाहरू सँग वृहत् छलफल गर्दै आज बाट सुरु भएको हो । `दक्ष र सभ्य जनशक्ति निर्माणको सुनिश्चितता,बालबालिकामा लगानी हाम्रो प्रतिबद्धता´ भन्ने मूल…