बाजुरा : लगातारको अविरल वर्षापछि त्रिवेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। नदीमा पानीको बहाव बढेपछि पुलमाथि भएर बग्न थालेपछि जोखिम बढेको वडा अध्यक्ष हिरालाल थापाले बताए। शुक्रवारदेखी नै पुलमाथिबाट पानी बग्न थालेपछि आवतजावतमा समस्या भएको उनले बताए। अहिले उक्त पुल भएर त्रिवेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आउन जान निकै समस्या…