अछाम । जिल्लाको बपलायाटा अस्पतालमा अक्सिजन प्लाण्ट जडान भएको छ । अमेरिकन नेपाल मेडिकल एशोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लाण्ट जडान भएको छ । करिब एक करोड भन्दा बढीको लागतमा जडान भएको अक्सिजन प्लाण्टले प्रति मिनेट २ सय ५० लिटर अक्सिजन उत्पादन र प्रति दिन ४० लिटरको १४ सिलिन्डर भर्न मिल्ने क्षमताको अक्सिजन प्लाण्ट सुरु भएको…