अछाम : जिल्लाको कमलबजार नगरपालिकाले आगामी आर्थीक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कमलबजार नगरपालिकाको समृद्धीको आधार शिक्षा स्वास्थ्य, पर्यटन र व्यापार सहितको पुर्वाधार भन्ने नारा दिएको नगरको ८ औं नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कमलबजार नगरपालिकाका नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईले नीति तथा कार्यक्रम नगर सभाममा…