मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अझैसम्म छन ओठका खत छातिमा’

जब प्रेमले पोल्छ हर बखत छातिमा !अनि चल्न बन्द हुन्छ रगत छातिमा !! नत्र अफ्ठ्यारो कहाँ थियो र बिर्सिन !गरेकी छौ तिमिले दस्तखत छातिमा !! हुरी बनेर आई दिन्छन तिम्रा यादहरु !अझैसम्म छन ओठका खत छातिमा !! आखाँले बगाउन छाडेपछि आशुहरु !हुदाँरहेछन आशुहरु बचत छातिमा !! जीवन सरोवर