काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । ट्विटरमार्फत ७० औं जन्मदिनको शुभकामना दिदै ओलीले दुई देशको सम्बन्धलाई बलियो बनाउन दुबै जनाले निकट भएर काम गर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्– 'प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई तपाईको जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन। म तपाईलाई राम्रो स्वास्थ्य र…