काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण कोठा नदिएकी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको गाडीमा चढाइएपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'मेन्सन' गर्दै प्रवक्ता शर्माले ट्विटमा प्रश्न गरेका छन्, 'जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा…