अछाम । आफुहरुलाई थाह नै नदिएर क्रियाशिल सदस्यता पठाएको भन्दै टिकापुर नगरपालिका वडा नं. ८ का १३ जनाले आपत्ती जनाएका छन् ।
आफुहरुको सहमति बिना नै नगर समितीले क्रियाशिल सदस्यता सिफारिष गरि पठाएको भन्दै उनिहरुले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।
उनिहरुले सयूक्त हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै गैर जिम्मेवार कार्य गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2021/06/tikapur.jpg?resize=574%2C768&ssl=1)
प्रतिक्रिया