मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुप सरकारलाई कोरोना रोकथामका लागि कुमारी बैँकद्धारा १० लाख सहयोग

धनगढी - कुमारी बैँक लिमिटेडले कोरोना भाईरसको रोकथामका लागि सुदूरपश्चिम सरकारलाई १० लाख सहयोग गरेको छ। बैँकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रदेश सरकारले खडा गरेको कोरोना भाईरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा १० लाख सहयोग गरेको हो। बैँकका सुदूरपश्चिम प्रमुख दीपक खनालले बिहिवार १० लाख रुपैयाँको चेक मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरे। उक्त…