चैत्र, १९ अछाम रामारोशन गाउँपालिकाले पालिकामा दैनिक ज्यालादारी काम गर्दै आएका कामदार लाई खाद्यान्न बितरण गरेको छ । जिल्ला बाहरी बाट आएर गाउँपालिकाका बिभिन्न ठाउँमा ज्यालादारी काम गर्दै आएका ३५ जना कामदारहरु लाई प्रतिव्यक्ति १० केजी चामल, १।४२ केजि दाल, १ पोका तेल, १ पोका नुन सहितका सामग्रि हस्तान्तरण गरिएको हो । कोरोना भाईरस संक्रमणको…