मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप क्वालिफायरका दुई प्रतियोगिता स्थगित

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले आज(मंगलबार) दुई क्वालिफायर प्रतियोगिता स्थगित गरेको छ। उसले कोरोना भाइरस(कोभिड–१९) को जोखिमका कारण प्रतियोगिता स्थगित गरेको बताएको हो। स्थगित हुनेमा आईसीसी महिला क्रिकेट विश्वकप क्वालिफायर र आईसीसी यू–१९ क्रिकेट विश्वकप क्वालिफायर डिभिजन २ रहेका छन्। आईसीसीले बोर्ड सदस्य र सम्बन्धित सरकारसँग समन्वय गरेर प्रतियोगिता स्थगित गरेको बताएको छ। महिला विश्वकप…