अछाम : नेपालका ४ धाम मध्येको एक वैद्यनाथ धामको प्राङ्गणमा पहिलो पटक १ लाख राशिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।जिल्लाको साँफेबगर नगरपालिका स्थित वडा नम्बर १ मा रहेको बैजनाथ क्लवलको आयोजनामा शुभदिपावलीको अवसरमा १ लाख राशिको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुन लागेको हो । नेपालका ४ धाम मध्येको एक वैद्यनाथ धामको बाह्य क्षेत्रमा रहेको…