अछाम : ब्राउन बिश्वबिद्यालय अमेरिकाका ४ जना प्राध्यापक डाक्टर अछामको बयालपाटा अस्पतालमा आएका छन् । दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन–२०२४ को अवसरमा उनिहरु अछाम पुगेका हुन् । ३ दिन सम्म बयालपाटा अस्पतालमा उनिहरुले अर्थोपेडिक सर्जन, मेडिकल अधिकृत, पारामेडिक्स् लगायत स्वास्थ्यकर्मी र भिडियो एक्सरेमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई भिडियो एक्स–रे गरेर चोटपटक लागेको बिरामीलाई कसरी…