मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको संक्रमण फैलिन नदिन गाँउपालिकाले सक्दो प्रयास गरिरहेको छ : अध्यक्ष शर्मा

अछाम । जिल्लाको तुर्माखाँद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले लापरबाही र हेल्चेक्राईले कोरोना संक्रमण बढी हुने सक्ने भन्दै सचेत गराएका छन् । जनघनत्व कम भएको पालिकामा लापरबाही नगर्ने हो भने कोराना नफैलिने उनले बताएका हुन् । हरेक नागरिक सचेत बन्दै स्वास्थ्यका सबै मापदण्डहरु पूर्ण रुपले पालाना गर्नुपर्नेमा उनको जोड छ । सुदूरआज संग कुरा गर्दै अध्यक्ष…