अछाम: नेपाल शिक्षक संघ अछामले २२औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम मंगलसेनमा उक्त सभा सम्पन्न गरेको हो । ‘‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्बाधार’’ भन्ने नाराका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाली काङ्ग्रेस अछामका सभापति पुष्प बहादुर शाहको…