अछीम । कमलबजार नगरपालिकामा २०७९ को स्थानीय निकायको निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए देखि हाल सम्म पालिका मातहतमा कार्यरत करार कर्मचारीका विषयमा विवाद कायमै रहेको छ । केहि करार कर्मचारीको करार म्याद थपिए पनि अधिकांश करार कर्मचारीको म्याद थप नहुदा सेवा प्रवाहमा समस्या भईरहेको छ । यहि कुरा लाई मध्येनजर गरि कमलबजार…