धनगढी : देशमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको सुदूरपश्चिममा नमूना संकलनले गति लिएपनि परीक्षण भने अझै सुस्त छ। मंगलवार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ७५ जनाको थ्रोट स्वावको नमूना संकलन गरिएकोमा तीन जनाको मात्रै परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार मंगलवार सम्म एक सय ७५ जनाको नमूना परीक्षण गरिएको…