मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र द्वन्दमा सुदूरपश्चिमबाट ५ सय ५७ जना बेपत्ता (नामवलीसहित)

धनगढी: बेपत्तापारिएको व्यक्तिको छानविन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूकोे सूची सार्वजनिक गरेको छ। अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि आयोगले द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो।  आयोगका अनुसार सुदूरपश्चिबाट ५ सय ५७ जना नामावलीमा अटाएका छन्। प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरबाट…