मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्दै

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानममन्त्रीहरूसँग छलफल गर्दैछन्।  समसामयिक विषयमा छलफलका लागि बैठक आयोजना गरिएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।  उनका अनुसार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ। सभामुख सापकोटा संसद् विघटनपछि पूर्वसभामुख एवं कानुन व्यवसायीहरूसँग चरणबद्ध…