मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना पछि मात्रै १६ हजार नेपालीको उद्दार

कोरोना भाइरसको महामारी सुरु भएयता विदेशमा रहेका १६ हजार २९४ नेपालीको हवाई उडानमार्फत् उद्धार भएको छ। फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ जना छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट ३ हजार ५२७ र सबैभन्दा कम ५ जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड–१९ सङ्कट ब्यवस्थापन सञ्चालन…