सांकेतिक तस्विर गीता कुँवर, अछाम । बान्नीगढी जयगढ गाउँपालिका– २ जनालीकोटका शेरे हुड्के ४ वर्ष देखि भारतको राजकोटमा नोकरी गर्दे आएका थिए । उनले आफु सहित ६ जनाको परिवार गुजरात राज्यको राजकोट शहरमा पाल्दै आएका थिए । हुड्केको परिवार सेटको (मालिक)को घरमा बस्दै आएको थियो । अहिले बिश्व भरी फैलिएको कोरोना भाईरसका कारण लकडाउनपछि काम…