मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निर्वाचनमा उम्मेदवार हुन १९ बुँदे स्वघोषणा गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता तोकेको छ। आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको निर्वाचनमा भाग लिन उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको हो। आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्रका साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरु सार्वजनिक गरेको छ।  यसअनुसार स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट वञ्चित हुने भएका…