मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा अध्यक्षद्वयमाथि स्थायी कमिटी छिटो डाक्न दबाब

काठमाडौं- सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले पार्टीको स्थायी कमिटी बैठक बोलाउन अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिने निष्कर्ष निकालेका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार अनौपचारिक छलफल गरी अध्यक्षद्वयलाई तत्काल बैठक डाक्न दबाब दिने निष्कर्ष निकालेको नेता हरिबोल गजुरेलले जानकारी दिए। छलफलले अध्यक्षद्वलाई भेटेर बैठक डाक्न दबाब दिने जिम्मेवारी नेता भीम रावल…