मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एजेण्डा एमसीसी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।  बैठक आइतबार दिउँसो ४ बजेका बस्‍ने भएको छ। बैठकको एजेण्डामा संसद्को अवरोध हटाउने र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषय राखिएको सचिवालय स्रोतले जनाएको छ।  सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी…