काठमाडौं । पाँच राजनीतिक दलका विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दै छन् । नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँमा आबद्ध विद्यार्थीहरुले दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्न लागेका हुन् । देशभर प्रदर्शन गर्ने तयारी रहेको संयुक्त विज्ञप्तिमार्फत उनीहरुले जनाएका छन् । जनताको ठूलो त्याग, बलिदान…