२९ चैत, दार्चुला । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीठोलगायत खाद्यान्न सहज भएपनि पहाडी जिल्लामा लकडाउनको असर पर्न थालेको हो । गरिबी मापनमा सबैभन्दा पुछारमा रहेको सुदूरपश्चिमका विकट…