मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाले ८ सय ३७ जनालाई राहत वितरण गर्यो

अछाम ।साँफेबगर नगरपालिकाले दुई सय ४८ परिवारका आठ सय ३७ आर्थिक अवस्था कमजोर भएका तथा मजदुर वर्गलाई राहत वितरण गरेको छ । नगरपालिकाका १० वटा वडाका आठ सय ३७ जनालाई राहत वितरण गरिएको छ । साँफेबगर नगरपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ मा आधारित भएर नगरपालिकाबाट प्राप्त…