मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिकाकाे काेषमा चेतना सहकारी संस्थाकाे १० हजार सहयाेग

टेकराज भण्डारी, चैत्र २९, अछाम । अछामकाे तुर्माखाँद गाउँपालिकाले काेराेना भाईरस राेकथामका लागि स्थापना गरेकाे स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्थाले पनि अार्थिक सहयाेग गरेकाे छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ मा रहेकाे चेतना बचत तथा ऋण सहकारी संस्था भैरबस्थानले गाउँपालिकाले स्थापना गरेकाे राहत काेषमा १० हजार १ सय ५१ रुपैँया प्रदान गरेकाे…