मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुस यस्तो छ तपार्यको आजको राशिफल

हेर्नुस यस्तो छ तपार्यको आजको राशिफल


२०७७, असोज २ गते शुक्रबार

मेष : दिन सार्थक छ । शत्रु परास्त हुनेछन् । आटेको काम सहज रूपमा बन्नेछ । निर्णय क्षमता बढ्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 

वृष : दिन उचित खालको छ । मनमा चिन्ता हट्नेछ । बुद्धिविवेक व्रिmयाशील रहनेछ । प्रतिस्पर्धा सार्थक रहने देखिन्छ । शरीर स्वस्थ हुनेछ । 

मिथुन : दिन प्रतिकूल छ । स-साना समस्याले दुःख दिनसक्नेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । मनमा दुविधा बढ्न सक्छ । 

कर्कट : दिन अनुकूल छ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । उच्चस्तरीय व्यक्तिसँग भेटघाट हुनेछ । सामाजिक दायित्व थपिनेछ । 

सिंह : दिन उत्तम खालको छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । खानपानका विभिन्न परिकारहरु मिल्नेछ ।  

कन्या : दिन भाग्यवर्धक रहनेछ ।  नयाँ कामको अवसर मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । 

तुला : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । व्यवहारिक कठिनाइले सताउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

वृश्चिक : दिन अनुकूल छ । कार्यसम्पादनमा गति थपिनेछ । महत्वपूर्ण कार्यव्रmममा उपस्थित भइनेछ । आयआर्जन बढ्नेछ । मन रमाउनेछ ।  

धनु :  दिन ठिक छ । निर्णय गर्ने बानीको विकास हुनेछ । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुनेछ । आटेको काम बन्नेछ । सम्मानित भइनेछ । 

मकर : दिन उचित छ । धार्मिक क्षत्रमा विस्तार हुनेछ । दानपुण्यले मन रमाउनेछ । महŒवपूर्ण काम हुनेछ । शरीर स्वस्थ रहनेछ । 

कुम्भ : दिन प्रतिकूल छ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । कामप्रति चनाखो हुनु पर्नेछ । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । 

मीन : दिन अत्युत्तम खालको छ । अत्यन्त सहज र सुखद यात्राको योग रहेको छ । सन्तानबाट सहयोग पाइनेछ ।