मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरसको संक्रमण फैलिन नदिन मास्क बितरण

कोरोना भाईरसको संक्रमण फैलिन नदिन मास्क बितरण


अछाम – एफएमडिसिको पारस्पारिक जवाफदेहिता परियोजनाले कोरोना भाईरसको संक्रमण फैलिन नदिन भन्दै मास्क बितरण गरेको छ ।

वडा स्तरिय योजना छनौट प्रकृयाका बारेमा बाल क्लब, रेडियो स्रोता क्लब,युवा क्लब र आमा समुहलाई जानकारी गराउन आयोजित कार्यक्रममा मास्क बितरण गरिएको परियोजनाका जिल्ला अधिकृत गणेश तिरुवाले जानकारी दिनु भयो ।

गैरसरकारी सस्था महासघका सहसचिब ढकेन्द्र कुवरको अध्यक्ष्तामा भएको कार्यक्रममा योजना छनौट प्रकृया र कोरोना भाईरसबाट बच्ने उपायकाबारेमा जानकारी गराउनुका साथै बाल क्लब, रेडिायो स्रोता क्लब र आमा समुहलाई मास्क बितरण गरिएको हो ।