मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ प्रतितोला ९०,६०० रुपैयाँ

सुनको भाउ प्रतितोला ९०,६०० रुपैयाँ


काठमाडौँ – आइतबार सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ। गएको बिहीबारसम्म छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कोरोबार भएकोमा आज ९० हजार ६०० रुपैयाँ पुगेको हो।

साथै तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ प्रतितोला पुगेको छ। चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लकडाउनका कारण लामो समयपछि खुलेको सुन पहिलो दिन नै तोलामा १० हजारभन्दा बढेको थियो।

साढे दुई महिनापछि जेठ २५ गते नयाँ मूल्य तोकिँदा तोलामा १० हजार ४०० रुपैयाँ बढेको थियो।