मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईच्छा कोरोना सङ्गै भासिए

ईच्छा कोरोना सङ्गै भासिए


  • अमरदीप शर्मा

उस्ता सङ्ग उस्तै टासिए
मन सङ्ग बन गासिए

के नै फरक पर्छ र हजुर
मुर्ती सङ्ग ईश्वर नासिए !

भावना थिच्ने पनि उ
लहना मिच्ने पनि उ

ईच्छा कोरोना सङ्गै भासिए
रहर हिजो अस्ति झै टासिए !!