मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैलाई दिक्क लागि रहेछ सरकारको रवाबले

सबैलाई दिक्क लागि रहेछ सरकारको रवाबले


  • योग यात्री बिष्णु

बिजुली कहाँ बाल्न सक्छौ र तारकाे अभावले ।
सबैलाई दिक्क लागि रहेछ सरकारको रवाबले ।।

म ठिक छु छैन भनेर भन्दै नभन महासय
त्याे त चिनिन्छ व्यवहार तपाईंको स्वभावले ।।

पद पावरले तिमी जति मातिन्छाै मातेऊ आज
भाेलि के हाल हुन्छ हेरमला समयको प्रभावले..!

लेखक : खड्का अछाम साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हुन, मंगलसेन नपा ७ घर भई हाल काठमाडौँमा छन्