मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थानेश्वर र शान्तीश्रीको ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक

थानेश्वर र शान्तीश्रीको ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक


काठमाडौं । थानेश्वर गौतम र शान्तिश्री पारियारको गीत ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक भएको छ ।

थानेश्वर र शान्तिश्रीको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द रचना छ । गीतमा संगीत पनि गायक स्वयंको छ । 

गीतमा सच्चा प्रेम घर–परिवारका कारण बीचैमा छुट्नु पर्दाको पीडा समेटिएको छ । 

गीतको भिडियोमा पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ ।

खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।