मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्बिरमा सेलिब्रिटीको भाइटीका

तस्बिरमा सेलिब्रिटीको भाइटीका


काठमाडौं । विगतका वर्षहरुमा झैं यो वर्ष पनि कलाकारहरुले भाइटीका लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै कलाकारहरुले भाइटीका लगाएका हुन् । सरकारले जो जहाँ छ, त्यहीँ रहेर आफ्नो परिवारका सदस्यहरुबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ ।  

यसपञ्चकको आज पाचौं दिन भाइटीका हो । आजदिनभर टीका लगाउन सकिने भए पनि बिहान ११ बजेर ३७ मिनेट साइत खोज्ने उत्तम समय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो । सोही समयको सेरोफेरोमा कलाकारहरुले टीका लगाएका हुन् । 

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.