अछाम : साँफेबगर नगरपालिका –४ निवासी समाजसेवी युवा तथा तरुण दल साँफेबगर नगर कमिटी अध्यक्ष सुदिप कुँवरले बयालपाटा अस्पतालका १०० जना विरामीहरुलाई फलफूल वितरण गरेर साथी प्रज्जवल शाहको सम्झना स्वरुप जन्मदिन मनाएका छन् । स्वगीय साथीलाई सम्झदै फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको कुँवर बताउँछन्…