अछाम : मानव स्वास्थ्यका लागि योग निकै महत्वपुर्ण भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ, योगविना यो जीवन अधुरो छ भन्दै हरेक नागरिकले प्रत्यक दिन योगा गर्नुपर्नेमा जोड दिएका छन । ९ औ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलसेनमा भएको एक कार्यक्रममा सहभागिहरुले योगको महत्व, यसको आवश्यक्ता र यसले मानव…