मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुख कुँवरले गरे योजनाको छड्के अनुगमन

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले नगरमा निर्माणधिन एक दर्जन योजनाको शनिबार अनुगमन गरेका छन् । साँफेबगर नगरपालिका, प्रदेश सरकार र डिभिजन कार्यालय मार्फत सञ्चालित योजनाको स्थलगत अनुगमन गरेका हुन्। वडा नं.१ वैजनाथ, वडा नं.२ जाल्पादेवि र वडा नं.३ सिद्देश्वर, वडा नं.७ रिडिकोट र वडा नं.८ चण्डिकाका एक दर्जन निर्माणधिन योजनाको गुणस्तरियताकाे अवस्थाका…