कमल रावल, अछाम । जापानमा रहनु भएका ज्वाला संग्रौला र सुशिला थापाको सहयोगमा मंगलसेन नगरपालिका वडा नम्बर ६ का ७७ जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बिपन्नवर्ग एकल महिला र सुकुम्बासीलाई यतिबेला राहत वितरण गर्ने अभियान अन्र्तगत वडा नम्बर ६ सँग सहकार्य गर्दै एक ब्यक्तिलाई २० केजी चामल, १ केजी दाल, १ पोका नुन,…