बाजुरा - नेपाल कम्यूनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटीका एक जना कार्यालय सदस्य मृत्त अबस्थामा फेला परेका छन् । जगन्नाथ गाउपालिका ५ का कुबेर सार्की भनिने नयाराम बिक आज बिहान मृत्त अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् । बिक जगन्नाथ गाउपालिका ५ पाउनी जिउला भन्ने ठाउमा मृत्त अबस्थामा…