मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका २सय २६ जनाकै रिपोर्ट नेगेटिभ

गीता कुँवर, अछाम - अछाममा कोरोना भाइरस परीक्षणका लागी संकलन गरीएको २ सय २६ जनाकै रिर्पाेट नेगेटिभ आएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा दुई दिन लगाएर स्वाब संकलन गरिएको थियो । संकलन गरिएको सबै रिर्पाेट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । अछामको बयालपाटा अस्पतालबाट ५१ जना,मंगलसेन नगरपािलकाबाट १…