कमल बुढा, अछाम | दशै तिहारलाई मध्यनजर गर्दै तुर्माखाँद गाउँपालिकाले ६,७,८ नम्बर वडाहरुमा अनुगन गरेको छ । अनुगमन संयोजक पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीको नेतृत्वमा चाड पर्वको समयमा गाउँ टाेलका बजार क्षेत्रमा म्याद नाघेका खानेकुराहरु पाईने, ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने गुनासो आउन थालेपछि गाउँपालिकाले वडाहरुका पसलमा अनुगमनलाई तिब्रता दिएको हो ।…