सुदूरपश्चिम: सुदूरपश्चिममा सरकार गठनको करिब दुई साता बित्दा मन्त्रीमण्डलले पूर्णता पाएको छैन । गत पुस २८ गते मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै सपथ ग्रहण गरेका दुई जना विना विभागीय मन्त्रीको मन्त्रालयसमेत अझै टुङ्गो लागेको छैन । सत्ता पक्षको बहुमतमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागिता र विश्वासको मतका लागि आफ्ना माग सुनुवाइको प्रकृया सुरु हुनुपर्ने शर्त…