अछाम । जिल्ला संकट व्यावस्थापन केन्द्र र जिल्ला सुरक्षा समितीको बैठक आज सम्पन्न भएको छ । बैठकले बिश्वभर फैलिदैँ गएको नयाँ भेरियण्ट सहितको कोभिड १९ को महामारी नेपालमा पनि बढ्दै गएको भन्दै समयमै साबधानी अपनाउन विभिन्न ८ बुदे सुचना जारी गरेको छ । समितीको आज बसेको बैठकले २५ जना भन्दा बढी जम्मा र भेला हुन…