मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग

अछाम । समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन् । साँफेबगर नगरपालिका घर भएका समाजसेवी भुलले बयालपाटा अस्पतालले बिरामीको दोश्रो जीवन दिने काम गरेको भन्दै आफुले सहयोग गरेको उनले बताए । यस्तो कोरोनाको कहरमा अस्पतालले निशुलक रुपमा जनताको सेवा दिनुका साथै कोरोनाका बिरामीको पनि…