अछाम : दशैं तिहार नजिकिदै गर्दा उपभोक्ताहरुको उपभोग्य अधिकार सुरक्षित गर्ने उद्देश्यले मंगलसेन नगरपालिकाले बजार अनुगमन सुरु भएको छ। मंगलसेन नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक संगिता रावल सोडारीको नेतृत्व तथा जिल्ला प्रशासन कार्यालय अछाम, घरेलु कार्यालय अछाम, उधोग बाणिज्य संघ, बजार व्यवस्थापन प्रर्वद्धन समिति लगाएको संयुक्त टोलीले अछामको सदरमुकाम मंगलसेनका विभिन्न पसलहरुमा आइतबार आज…